एजेन्सी – इटालीमा विवाह गरेका दीपिका पादुकोण र रणवीर सिंह भारत फर्केका छन् । उनीहरु आइतबार बिहान मुम्बई एयरपोर्टमा अवतरण गरेका उनीहरुलाई ठूलो संख्यामा उपस्थित प्रशंसकहरुले स्वागत गरेका थिए ।![Image result for ranabir dipika wedding](https://static.toiimg.com/photo/63694636.cms)
मुम्बई झरेलगत्तै दीपिका रणवीर सिंहको घरमा प्रवेश गरेकी छन् । दीपिका अब रणवीरसँग मुम्बई स्थित उनको घरमा बस्नेछिन् । दीपिकालाई रणवीरको परिवारले विशेष रुपमा स्वागत गरेका छन् ।![Image result for ranabir dipika wedding pictures](https://c.tribune.com.pk/2018/08/1780477-deepveer-1534230551-883-640x480.jpg)
रणवीरको घरपुगेलगत्तै दीपिका र रणवीर पत्रकारहरुसँग कुराकानी गर्न राजी भएका थिए । उनीहरुले सञ्चारमाध्यममार्फत विवाहको बधाई दिने सबैलाई हात जोडेर धन्यवाद व्यक्त गरे ।