२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा १८ मा एमाले प्यानल

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ९ गते ४:२६

पोखरा, ९ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । वडाध्यक्षमा रण बहादुर थापाले निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार भरत बहादुर थापालाई ७ सय ८ मतान्तरले पराजीत गरे । रणबहादुरको १ हजार ६ सय ७९ मत आउँदा भरतले ९ सय ७१ म्त पाए । महिला सदस्यमा भोजकुमारी थापा, दलित महिला सदस्यमा सरला नेपाली, खुल्ला सदस्यमा हरी लम्साल र ज्ञान बहादुर थापा बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *