जापान – गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका पिता यदुप्रसाद भट्टको आइतबार जापानको राजधानी टोकियोमा निधन भएको हो । डायबिटिज रोगबाट पीडित भट्टको टोकियोस्थित रेडक्रस मेडिकल सेन्टरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२००१ सालमा गोरखा जिल्लामा जन्मेका भट्ट राजनीति र समाजसेवामा आबद्ध थिए । उनी २०३९ सालमा बाणिज्य सहायक मन्त्रीसमेत भएका थिए । भट्टका भट्टका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।
deltasone 40mg without prescription – buy captopril 25mg generic buy captopril 25mg pills