२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा २० मा सिम गुरुङ बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ९ गते ७:५१

पोखरा, ९ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० को वडाध्यक्षमा एमाले उम्मेदवार सिम गुरुङ बिजयी भएका छन् । गुरुङले काँग्रेसका उम्मेदवार महेन्द्र अधिकारीलाई ५ सय ९२ मतान्तरले पराजीत गरेका हुन् । गुरुङको १ सय २ सय २३ मत आउँदा अधिकारीले ६ सय ३१ मत मात्रै पाए । वडा सदस्यमा पनि एमालेको प्यानल बिजयी भएको छ । खुला सदस्य तर्फ भीम प्रसाद बास्तोला, मोती प्रसाद पौडेल, महिला सदस्यमा लक्ष्मीदेवी सुवेदी र दलित महिला सदस्यमा मन्बुजा विक बिजयी भईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *