२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा श्रेष्ठ

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ९ गते १०:२०

पोखरा, ९ जेठ ।
सरकारले पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा सुन्दर कुमार श्रेष्ठलाई नियुक्त गरेका छ ।
पोखराका अग्रज पर्यटन व्यबसायी, पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सुन्दरकुमार श्रेष्ठलाई पोखरा उपत्यका नगर बिकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *