२०८१ वैशाख २९ गते | 11th of May 2024

कैलाश यात्रा संचालक संघको अध्यक्षमा पोखरेल र उपाध्यक्षमा दाहाल

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १४ गते १७:००

काठमान्डौं – कैलाश यात्रा संचालक संघ, नेपालको शुक्रवार भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा नारायण पोखरेल सर्वसम्मत चयन भए । त्यसैगरि प्रथम उपाध्यक्षमा लिलावल्दव दाहाल (काका) निर्वाचित भए । प्रथम उपाध्यक्ष पदमा भएको निर्वाचनमा दाहालले अमृत अधिकारीलाई हराएका हुन ।Image may contain: Lila Dahal Kaka, smiling

त्यसैगरि द्धितीय उपाध्यक्ष पदमा गौतम वज्राचार्य सर्वसम्मत निर्वाचित भए । त्यसैगरि महासचिव पदमा ईश्वर खड्कालाई हराएर कृष्ण ढकाल निर्वाचित भए । त्यसैगरी सर्वसम्मत रुपमा कोषाध्यक्षमा घनश्याम घिमिरे र सदस्यहरुमा विवेक देवकोटा, राजन श्रेष्ठ, हिरा धमला र दिनेश पाण्डे चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *