२०८१ वैशाख १६ गते | 28th of April 2024

एनआरएनए अमेरिकाले माग्यो संस्थालाई बलियो बनाउन सुझाव

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १७ गते ३:२९

अमेरिका – गैर आवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्नो १ बर्षे कार्यकाल पूरा गरेकोमा संस्थालाई थप बलियो र प्रभावकारी बनाउन सुझाब माग गरेको छ । गैर आवसीय नेपालीहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रयासरत संघले अब आउने नया नेतृत्वका लागि बहश,छलफल र सदस्यता नविकरण तथा नया सदस्यताको पनि आब्हान गरेको छ ।

अध्यक्ष डा. केशब पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा संघलाई अझै ब्यस्थित बनाउन सबैको सहयोेग पनि गर्न अपील गरिएको छ । ‘बर्तमान कार्यसमितिको काम कारबाही कस्तो भैरहेको छ, तपाईहरुको थप सल्लाह सुझाब के छ, संघलाई आगामी दिनमा कस्तो बनाउनुपर्ला ?’ सो अपील पत्रमा भनिएको छ ।

हेरौं अपिल पत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *