२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा २४ मा एमाले बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १० गते १०:५२

पोखरा, १० जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर २४ मा एमाले प्यानल बिजयी भएको छ । वडाध्यक्षमा ओम प्रसाद सुवेदीले काँग्रेस उम्मेदवार भरत बहादुर अधिकारीलाई पराजीत गरे । सुवेदीको १ हजार ५ सय ८० मत आउँदा अधिकारीको १ हजार ४ सय १९ मत छ ।
वडा सदस्यमा सोवनाथ भट्टराई, अग्नीधर त्रिपाठी, महिला सदस्यमा सन्तुदेवी सुवेदी र दलित महिला सदस्यमा मीना नेपाली बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *