२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा २२ मा एमाले बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १० गते ११:०९

पोखरा, १० जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ को अध्यक्षमा एमालेका उमेद्वार मित्रलाल बराल बिजयी भएका छन् । बरालले ३२ मतान्तरले निकटतम प्रतिद्धन्द्धी काँग्रेसका अशोक गुरुङलाई पराजीत गरे । बरालको १ हजार ४ सय ३० मत आयो भने गुरुङले १ हजार ३ सय ९८ मत ल्याए ।
खुल्ला सदस्यमा नेपाली काग्रेसका मातृका प्रसाद बराल र एमालेका चेत्तभक्त बराल बिजयी भए । महिला सदस्यमा नेपाली काग्रेसकी ओमकुमारी गुरुङ र दलित महिला सदस्यमा एमालेकी सिता विस कामी बिजयी भएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *