२०८२ जेठ १ गते | 14th of May 2025

NWGN लस एन्जलसको बनभोज सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १३ गते १७:५१

लस एन्जलस – NWGN लस एन्जलस च्याप्टरको आयोजनामा क्रिसमशको दिनमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । स्थानिय पार्कमा आयोजित बनभोजमा जन्मभुमीबाट आयात गरिएको पञ्चे बाजाको धुनमा सांस्कृतिक कार्यक्रम समाबेश गरिएको थियो । क्रिशमसको बिदामा आपसी खुशी साट्न स्थानिय बासिन्दाहरु बनभोजमा सरिक भएका थिए ।

बनभोज कार्यक्रम सभ्य र भब्य बनाउन हरदम खटिएकी संस्थाकी पुर्व अध्यक्ष समाजसेवी शारदा श्रेष्ठ, महासचिव गोमा मिश्र खनाल, सचिव निर्मला पौडेल, कोशाध्यक्ष रोशना पोखरेल आचार्य, नन्दा शाही, ज्योती शाह, कल्पना पौडेल नेपाल, ममता बुढाथोकी, अमिता पौड्याल लगायतका पदाधिकारीहरु तथा शुभचिन्तकहरु अहोरात्र खटेर लागिपरेको अध्यक्ष अमृता सापकोटा गैरेले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *