२०८१ साउन १२ गते | 27th of July 2024

पोखरा २१ मा एमाले बिजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १० गते ११:५०

पोखरा, १० जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २१ को अध्यक्षमा एमालेका उमेदवार खगराज आचार्य बिजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार केवल गिरीलाई १ हजार ७ सय ३१ मतान्तरले पराजीत गरेका छन् । आचार्यको २ हजार ५ सय ४४ मत आयो भने गिरीको ८ सय १३ मत छ ।
खुल्ला सदस्यमा नन्दलाल अधिकारी, राम बहादुर गुरुङ, महिला सदस्यमा अम्बीका थापा र दलित महिला सदस्यमा सीतादेवी विक बिजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *