२०८३ साउन २८ गते | 13th of August 2026

हकरको यात्राले स्थापित गरेको सफल नेपाली-अमेरिकी ब्यवसायी : दिनेश साह

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २८ गते १२:५७

लस एन्जलस – नेपालमा पत्रिका बेच्दै हकर काम गरेका दिनेश साह हाल अमेरिकाको लस एन्जलसमा एक उदाहरणीय ब्यवसायी बन्न सफल भएका छन्।सामान्य परिवारमा जन्मिएर धेरै बाधा अड्चन पार गर्दै अगाडि बढेका दिनेशले जीवनमा धेरै मेहेनत गर्नु परे पनि आफ्नो लक्ष्यमा भने लागिरहेको बताउँछन्। कार्यक्रम ‘यु स्टाट अगेन’का लागि कुरा गर्दै दिनेशले आफ्नो जीवनयात्रा र सफलताका सूत्र साटेका छन्। अमेरिकामा मात्र नभएर नेपालमा समेत ५० जनाभन्दा धेरैलाई रोजगार दिने ब्यवसाय गरेका दिनेशसँग गरिएको कुराकानी युवाहरुको लागि प्रेरणादायक छ।

हेर्नुहोस् यु स्टार्ट अगेनको अर्को एक रोचक श्रृंखला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *