लस एन्जलस – नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित ‘जिपी कोइराला फाउण्डेशन अमेरिका’ शाखा को कार्य समिति विस्तार भएको छ । साथमा उमा शाह, सीता कोईराला, डा. दुर्गा दाहल, डा. राजन पन्त, अामोद पोखरेल, विध्यासागर योन्जन, मोहनसिहं बिष्ट, सर स्कट डेलेसि र सर गर्डन एम. जनसन सम्मिलित सल्लाहकार समिती गठन भएको छ ।![](http://images.csmonitor.com/csmarchives/2010/03/0321-Nepal.jpg?alias=standard_600x400)
फाउन्डेशनमा सोमनाथ घिमिरे सभापति, ५ उप-सभापतिहरुमा क्रमशः सर्बज्ञ वाग्ले, सुबर्ण लामा, सुन्दर कर्मचार्य, रामजी मरासीनि र लक्ष्मी केसी चयन हुनुभएको छ । त्यसैगरी महासचिवमा सुरेन सापकोटा र सचिवमा प्रेम परियार रहनुभएको छ । कोषाध्यक्ष पदमा ब्रिन्दा राई र सह-कोषाध्यक्षमा पुनम राना मगर चयन हुनुभएको छ । यस कार्य समितिको प्रवक्तामा प्रियरन्जन दाहाल नियुक्त हुनुभएको छ ।![](https://2.bp.blogspot.com/_4uNrv8gJY2o/S6stH2rlR9I/AAAAAAAABlQ/ekaU4p1p74Q/s1600/Koirala-707262.jpg)
त्यसैगरी शाखाको केन्द्रीय सदस्यहरुमा क्रमशः जनेश गुरुङ्ग, शारदा क्षेत्री, फुर्वा शेर्पा, लोचन गुरुङ्ग, राम कोईराला, विश्व बास्तोला, बिमल डांगी, यादव दुलाल, रामचन्द्र रेग्मी, राजेन्द्र थापा, कृष्ण खनाल, कृष्णराज गिरी, सम्बा लामिछाने, दिलु पराजुलि, किर्तबहादुर शाही, रबिन फुम्बाहाम्फे, अशोक ज्ञवाली, चित्र बस्नेत, गणेश भण्डारी, दिपक हुमागाई, दिनेश शर्मा, सुवास घिमिरे, रामकुमार महतो, यमनारायण अधिकारी, मेघा बस्नेत प्रधान, गिता सापकोटा, प्रेम श्रेष्ठ, बिष्णुसिंह बैजु, नेत्र के.सी., विनोद थापा, त्रिभुवन पाण्डे, क्रान्ति अर्याल, सिर्जना काफ्ले खडका, रामचन्द्र अधिकारी र के.पि. भट्ट चयन हुनु भएको छ।![](https://i2.wp.com/nepaliblogger.com/wp-content/uploads/Girija-Prasad-Koirala-Salutes1.jpg?fit=610%2C375&ssl=1)
साथै फाउन्डेशनका मानार्थ सदस्यहरुमा क्रमशः पियुश दाहल, भगवान मैनाली, डा. देशराज संयोग, पशुपति पाण्डे, भरत अार्यल, अर्जुन सिगंदेल, थलराज पन्त, महम्मद रशिद, डा. डेभिड नलिन, शान्त रिसाल, मिगंमार शेर्पा, केदार श्रेष्ठ र सन्तबहादुर थापा मगर रहनुभएको छ । अन्य विभाग या क्षेत्रीय संयोजकहरु राख्नु परेमा सरसल्लाह र सहमति गर्दै राखिने बताईएको छ ।![](http://static.iris.net.co/semana/upload/images/2013/3/16/337138_14029_1.jpg)
राष्ट्रनेता गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यकासाथ स्थापना भएको प्रतिष्ठानले नेपालका र विदेशका विभिन्नमुलुकमा आफ्नो शाखा विस्तार गर्ने क्रममा अमेरिका शाखाको कार्य समिति विस्तार भएको जानकारी गराऊँदै अमेरिका शाखाका सभापती सोमनाथ घिमिरेले अब छिट्टै कार्यालयसमेत स्थापना गरेर अमेरिकाका बिभिन्न सघं-सस्थांहरुसंग सहकार्य गरेर नेपालको शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा काम गर्नुका साथै गिरिजाबाबुको बारेमा लेखिएका पुस्तक सङ्कलन गर्ने र अनुसन्धान गर्नुका साथै नेपाली संस्कृतिलाई विश्वमाझ चिनाउदै र पर्यटनक्षेत्रको विकास गर्नसमेत राम्रो पहल गर्ने बताए ।
फाउन्डेशनप्रति कुनै सुझावहरु छन [email protected] मा पत्रचार गर्न आग्रह गरिएको छ ।