भर्जिनिया – डिसी मेट्रो एरियामा बन्न लागेको सामुदायिक भवन निर्माणार्थ आयोजना हुन लागेको सप्ताह पुराणका बारेमा हाल सम्मका प्रगति विवरण तथा गतिबिधि जानकारि दिने उदेश्यले आयोजित कार्यक्रम सम्पन्न भयो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/51563385_2047515708677062_5614679715198533632_n.jpg?_nc_cat=100&_nc_ht=scontent-sjc3-1.xx&oh=431e3079d674ab89da6b0d6aac21f83d&oe=5CF6B104)
कार्यक्रममा दोश्रो पुस्ताका यूवाहरुको पनि उल्लेख्य सहभागिता थियो । डीसी मेट्रो एरियाका बिभिन्न सस्थामा आबद्द ब्यक्तिहरु तथा समाजसेवीहरुले छलफलका क्रममा दोश्रो पुस्ताका भाईबहिनीहरुलाई सहभागि गराउदा आफु हर्शित भएको बताउनु भयो ।![](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.15752-9/51921156_2178288449166719_6627725297594662912_n.jpg?_nc_cat=109&_nc_ht=scontent-sjc3-1.xx&oh=1aa39a8d2974508bdd1f9d762aaed2fe&oe=5CEB09D9)