२०८३ साउन ३० गते | 15th of August 2026

जिपी कोइराला फाउन्डेशन, अमेरीकाका पधादीकारीहरु चुनावी प्रचारमा सहभागी

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २२ गते १८:०५

अमेरिका – न्युयोर्क शहरको क्वीन्स राज्यकी सभापती मेलीन्दा काज डेमोक्रेटीक पार्टीको तर्फवाट डिस्ट्रीक्ट एटोर्नीकी उम्मेद्दवार वन्नु भएकोमा जिपी कोईराला फाउन्डेसन अमेरीकाले वहाँको उम्मेदवारीलाई समर्थन जनाएको छ ।

यही जुन २५ मा हुने चुनावमा उम्मेदावार संग चुनावी अभियानमा जिपी कोईराला फाउन्डेसन अमेरीकाको तर्फवाट सभापती सोमनाथ घिमिरे लगायत मानार्थ सदस्य शान्ता रिसाल, मोहमद रशीत, सदस्यहरु प्रेम पौडेल, श्याम कार्की चुनावी अभियानमा सहभागी हुनु भएको थियो ।

जिपी कोईराला फाउन्डेशन अमेरिकाका सभापती सोमनाथ घिमिरेले क्वीन्सवासी नेपालीलाई उम्मेदवार मेलिन्दा काट्जलाई जिताउन अपिल गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *