टेक्सास – एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि सचिव पदमा अमृत कट्टेलले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । ओक्लोहामा राज्यमा ब्यवसायिक जीवनमा स्थापित युवा कट्टेल डालस र ओक्लाहामाका बिभिन्न संघ-संस्थाहरुमा रहेर काम गरिसकेका ब्यक्ति हुन ।![Image may contain: Amrit Kattel](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/49196623_2549735398399766_7746160916349059072_n.jpg?_nc_cat=106&_nc_ht=scontent-sjc3-1.xx&oh=5c4569e4b8ca1269f8acbef2115e27db&oe=5D4A0F9E)
एनआरएन अमेरिकाको वर्तमान कार्यसमितीमा बोर्ड अफ डाइरेक्टर युवा व्यवसायी कट्टेलले आउंदो कार्यकालका लागी सचिवमा उम्मेद्वारी दिन लागेका हुन् । एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिमा रहेर सकृय रुपमा दुई बर्ष काम गरिसकेको अनुभवलाई समाजसेवामा पस्कन आफुले सचिव पदमा उम्मेदवारी दिएको बताउंछन ।![Image may contain: Amrit Kattel, text](https://scontent-sjc3-1.xx.fbcdn.net/v/t1.0-9/56209367_128291564983686_119953505954824192_n.jpg?_nc_cat=105&_nc_ht=scontent-sjc3-1.xx&oh=8f9796af7fea9d6616b1cd26528eb118&oe=5D443687)
पत्रकारिता, अमेरिकामा नेपालएे समुदायसंगको बलियो संसर्ग र एनआरएन अमेरिकामा काम गरेको अनुभवले सचिव पदमा अमेरिकाभरबाट आफु माथी ममता र सम्बन्धको विश्वाश हुने कट्टेलले बताए । कट्टेलले आफुले एनआरएनमा गएर दोहोरी कर प्रणाली र मजबुत संस्था बनाउनका लागी लागिपर्ने बताए ।
गोरखाली पुर्खा, चितवनको पानी, काठमान्डौंको संघर्ष, परिवारको सपना र अमेरिकाको वर्तमानलाई समेटेर एनआरएनमा काम गर्ने कट्तेलले बताए ।