२०८१ वैशाख १५ गते | 27th of April 2024

सुर्य लम्सालद्दारा एनआरएन अमेरिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता

खुल्लामन्च
 प्रकाशित: २०७६ वैशाख ५ गते २३:४४

न्यूयोर्क – एनआरएन अमेरिका निर्वाचनमा अधयक्ष पदका प्रत्यासी सुर्य लम्सालले आज उम्मेद्वारी दर्ता गरेका छन । एनआरएन अमेरिकामा सदस्य पदमा रहेर काम गरिसकेका लम्साल बिगतमा महसचिव तथा उपाध्यक्ष पदका उम्मेदवार रहेका थिए ।Image may contain: 1 person, text

पेशाले ईन्जिनियर लम्साललाई नेपाली जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्वाङ्ग टीम, सोनाम लामा, पासाङ्ग शेर्पा लगायतकाहरुको समर्थन रहेको छ । डा. अर्जुन बन्जाडेले सुनील साहलाई समर्थन गर्ने भएपछी उताको टीममा नपर्ने आकांक्षीहरु लम्सालको टीमबात चुनाव लड्ने पक्कापक्की छ । नेपाली जनसंपर्क समिती अमेरिकाका प्रभावशाली नेता भरत अर्याल सम्भवत: लम्सालको टीमबाट वरिश्ठ उपाध्यक्ष पदका उम्मेदवार हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *