२०८२ चैत २२ गते | 5th of April 2026

‘जतिधेरै’ बोलको मार्मिक गीत लिएर आए गायक बिष्णु प्र. सुबेदी

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ २५ गते १९:५८

काठमान्डौं – गीतकार मणि भट्टराईको शब्द, रमेश अन्जान कडरियाको संगीत र सुमन केसीको संगीतमा डा. विष्णु प्रसाद सुबेदीको आवाजमा एउटा अत्यान्त्यै मार्मिक आधुनिक गीत भर्खर सार्वजनिक भएको छ । गीतकार मणि भट्टराई संगीतकार रमेश अन्जान र गायक संगीतकार एवम् एरेन्जर सुमन केसीको अघिल्लो सहकार्य “सँगै सँगै हिंडे पनि ‘ बोलको गीत निक्कै चर्चामा आएपछि यो दोस्रो गीत फेरी बजारमा आएको छ ।

मणि भट्टराइको शब्दमा “राम्रो गरूँ भन्दा भन्दै ..” बोलको अर्को गीत पनि संगीत गरेर बाहिर ल्याउने तर्खरमा रहेको बताऊँदै यसरी यति मीठा सब्दमा काम गर्न पाऊँदा आफू खुसी रहेको गायक एवम् यो गीतका संगीतकार रमेश अन्जानले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भएको छ ।

युवा पुस्ताको आधुनिक गीत संगीत प्रतिको मोहलाई माया गर्दै सुनौ यो भर्खर रिलिज भएको गीत :

Leave a Reply

Your email address will not be published. Required fields are marked *