निदेश अधिकारी/भर्जिनिया – नेपाली अमेरिकन सामुदायिक भवनको निर्माणको लागि सम्पन्न सप्ताह पुराणको समापन भएको १५ दिन भित्र चन्दा, दान र अन्य आम्दानी एवं खर्चको बिवरण सार्वजनिक गर्ने प्रतिबद्धता अनुरूप आज संचार माध्यमसंग आज प्रत्यक्ष भेटघाट गरिएको हो । आम्दानी र खर्चको बिवरण र सदस्यहरूको बिवरण यसै साथ संलग्न गरी पठाइएको छ ।
सदस्यहरूको बिवरणमा देखिने रकम भन्दा बैंकमा जम्मा भएको रकम केहि बढी छ । यसको कारण बैंकमा सिधै जम्मा गर्ने चन्दादाताहरूको बिबरण अझै प्राप्त गर्ने क्रममा नै रहेको कारणले हो । हामी चन्दादाताहरूलाई बिवरण हेरी आफ्नो नाम छुट्न गएको छ वा आफूले जम्मा गरेको रकम कम देखिएको छ भने हाम्रो इमेल [email protected] मा जानकारी गराइदिनुहुन अनुरोध गर्दछौँ ।
आम्दानी खर्चको विवरण र सदस्यता नामावलीको लागि तल क्लिक गर्नुहोस् :
आम्दानी खर्चको विवरण र सदस्यता नामावली
आम्दानी खर्चको विवरण र सदस्यता नामावली प्रेस रिलिज 