काठमाडौँ- सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्ला लगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको भक्तपुरमा आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लाका ८८ प्रतिशत बालबालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताउनुभयो ।बालबालिकाले लगाउने सात प्रकारको खोप लगाएर पुरा गर्नेलाई पूर्ण खोप लगाउनेको सङ्ख्यामा राख्ने गरिन्छ । यो अभियानअन्तर्गत दादुर–रुबेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरि सबैलाई पूर्ण खोप लगाउन अभिप्रेरित गरिने भएको छ ।
भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य अभियानको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा १९८ खोप केन्द्र रहनेछ । प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा दुईका दरले स्वयंसेविका परिचालन हुनेछन् । यसका लागि ३९६ स्वयंसेवक र ७१ खोप कार्यकर्ता परिचालन हुनेछन् । खोप अभियानमा पाँच हजार ४७१ भाइल खोप र सोही अनुपातमा घोलक र ३६ हजार २८० सिरिञ्जको प्रयोग हुनेछ ।खोप अभियानमा खटिनेका लागि आवश्यक तालीम प्रदान गरेको, इँटाभट्टा, श्रमिक क्षेत्र र सुकुम्वासी क्षेत्रमा पनि अभियान सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत नारायण केसीले जानकारी दिनुभयो । खोप लगाएपछि बालबालिकामा कुनै समस्या आएमा तत्कालै उपचारको व्यबस्था समेत गरिएको जानकारी दिदैं उहाँले खोपबाट कुनै प्रकारका प्रतिकूल असर नपर्ने बताउनुभयो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार सरकारले पहिलो चरणमा फागुन महिनाभर प्रदेश नं १, २ र पाँचका ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ भने दोस्रो चरणमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सरकारकाले पहिलो र दोस्रो चरणको खोप अभियानमा ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको छ । दादुरा र रुबेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो । त्यसपछि हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ मा सञ्चालन भइसकेको छ ।विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुबेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिका पूर्ण खोप पाएका छन् भने पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ ।सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुबेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पु¥याई दादुरा रुबेला निवारण गर्ने उद्देश्य राखेको छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँचभभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । सोअन्तर्गत नेपाल सरकारको १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड खर्च गर्ने भएको बताइएको छ ।
(रासस)
order lasuna generic – order lasuna pill himcolin buy online
buy besivance without prescription – order sildamax sildamax generic
buy gabapentin tablets – buy azulfidine 500 mg generic buy azulfidine 500mg online cheap
cheap benemid – etodolac 600mg ca buy generic carbamazepine 200mg
purchase celebrex pill – purchase flavoxate for sale buy indomethacin capsule
purchase colospa online cheap – colospa 135 mg canada buy pletal generic
voltaren 100mg tablet – buy generic diclofenac buy aspirin online cheap
rumalaya cost – order shallaki for sale purchase elavil
order pyridostigmine generic – mestinon us imuran for sale online
order diclofenac for sale – nimodipine online order nimodipine usa
baclofen 25mg pills – buy feldene pills piroxicam 20 mg cheap
buy meloxicam online cheap – mobic pills buy ketorolac online cheap
buy generic cyproheptadine 4 mg – order cyproheptadine 4mg without prescription cheap zanaflex
how to buy artane – order voltaren gel for sale where can i order emulgel
order cefdinir 300mg pills – buy cleocin no prescription buy cleocin medication
order accutane 40mg sale – brand deltasone 5mg buy deltasone online
buy generic deltasone 40mg – buy generic prednisone 40mg buy elimite without a prescription
purchase acticin online cheap – buy generic permethrin tretinoin price
oral betnovate 20 gm – purchase benoquin without prescription benoquin cream
flagyl 400mg cost – cenforce generic order cenforce 50mg
augmentin 1000mg cheap – augmentin 1000mg brand synthroid cost
order cleocin 150mg online cheap – indocin 75mg brand purchase indomethacin without prescription
cozaar 50mg for sale – order cozaar generic keflex 250mg brand
order crotamiton cream – purchase bactroban ointment cream order generic aczone
modafinil oral – order meloset 3mg buy meloset for sale
bupropion 150 mg price – shuddha guggulu oral order generic shuddha guggulu
order progesterone online – buy ponstel sale buy clomiphene for sale
order capecitabine 500mg online cheap – purchase mefenamic acid online cheap buy danazol 100 mg generic