२०८१ वैशाख १५ गते | 27th of April 2024

राधेश्याम अधिकारीलाई  काँग्रेसले  छान्यो राष्ट्रियसभाको संसदीय दलको नेता

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन २८ गते १५:००

काठमाडौँ –  नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ ।

पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गर्नुभएको हो । सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गर्नुभएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *