२०८१ वैशाख १६ गते | 28th of April 2024

न्युयोर्कको एभरेष्ट क्रेडिट युनियनद्वारा कोभिड १९ कम्युनिटी रिलिफ प्याकेज शुरु

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १२ गते २०:३०

न्यूयोर्कअमेरिकाको न्युयोर्कमा सञ्चालित पहिलो नेपाली वित्तीय संस्था  एभरेष्ट फेडरल क्रेडिट युनियनले बिना ब्याजी ऋणकोभिड(१९ कम्युनिटी रिलिफ प्याकेजशुरु गरेको

महिना पहिला नेपालीहरूको बाक्लो बस्ती रहेको न्युयोर्कको ज्याक्सनहाईटमा सञ्चालनमा आएको यस क्रेडिट युनियनले जारी गरेकोविज्ञप्ति :

EFCU  Governing Body ले  नयाँ पुराना सदस्यहरूको लागि बिना ब्याज (NO INTEREST) प्रति सदस्य $,००० (up to two thousand dollar) सरल  ऋण प्रदान गर्ने निर्णय गरेको छ। यो  ऋण  प्याकेज NEEDY सदस्यहरूको लागि संघीय सरकारबाट उद्धारप्याकेज प्राप्त गर्न सम्मलाई  डिजाइन गरिएको  यदि सदस्य 30 दिन भित्र भुक्तान गर्न सक्षम भएमा, यस ऋणमा कुनै ब्याज हुनेछैन।यदि सदस्यहरूले 30 दिन भित्र यो ऋण तिर्न असमर्थ छन् वा किस्तमा तिर्न इच्छुक छन् भने, वार्षिक ब्याज दर १२% हुनेछ।

यदि यो  ऋणको रूपमा रूपान्तरण गरियो भने  ऋण 18 महिनाको लागि Monthly Installment $121.96  को  दरले मासिक भुक्तानी गर्नुहुनेछ। यस 18 महिनाको अवधिमा कुल ब्याज $195.28. हुनेछ। सर्तहरू, रकम सीमा लागू  हुनेछ कृपया हामीसँग परामर्शगर्नुहोस् ।

CONTACT INFORMATION :

Website:www.everestfcu.org

Email : [email protected]

Address : 74-18 37th Road, Jackson Heights, NY 11372

Phone : 718-806-1419;

718-806-1519

Leave a Reply

Your email address will not be published. Required fields are marked *