२०८१ वैशाख १९ गते | 1st of May 2024

कोरोना महामारीबाट बच्न सहयोगका लागि लस एन्जलसमा हटलाईन सेवा शुरू, २४ घन्टा सेवा उपलब्ध गराउन समिति तम्तयार

खुल्लामन्च
 प्रकाशित: २०७७ वैशाख ७ गते २३:१२

लस एन्जलस – कोरोना महामारीबाट लस एन्जलस क्षेत्रको नेपाली समुदायलाई पर्न सक्ने व्यवधान सहयोगार्थ गठित समितिले समुदायलाई आवश्यक पर्ने जुनसुकै सेवाका लागि २४ सै घन्टा सेवाप्रदायक हटलाईनको व्यवस्था गरेको छ ।

कोरोना संक्रमण पिडितले हटलाईनमा फ़ोन गरेर आवश्यक सबै प्रकारका सेवा सुन सक्नेछन् ।

त्यसैगरी लस एन्जलस क्षेत्र वरपरका नेपाली समुदाय समस्यामा नपरोस् भनेर सेवाका लागी यस क्षेत्र वरपर सेवा उपलब्ध गराउन क्षेत्रीय संयोजकहरु तोकिएको छ ।

तोकिएका क्षेत्र र संयोजकहरु :
१) सान ग्याब्रियल भ्याली ( San Gabriel Valley): उत्तम जंग थापा
२) अनाहीम (Anaheim): गोपाल अधिकारी
३) अर्टेसिया (Artesia): अमृता सापकोटा गैरे
४) लस एन्जलस (Los Angeles): डा. बिकाउ शुक्ला
५) ओन्टारियो (Ontario): मदन पाठक
६) रिभर साइड (Riverside): डा. राजु पाण्डे
७) सान बर्नाण्डिनो (San Bernardino): प्रकाश शाक्य
८) बिग बियर (Big Bear): केसर भण्डारी
९) सान डीएगो/ तेमेकुला (San Diego/Temecula): गोपाल योगी
१०) सान्ता क्लारीटा/ पाल्मडेल (Santa Clarita/Palmdale): मुकुन्द ढुंगाना
११) भ्याली (Valley): लक्ष्मन नेपाल
१२) भेन्चुरा/ सान्ता बार्बरा (Ventura/Santa Barbara): अनुप रिमाल ।

समितिका सचिव विमल श्रेष्ठद्वारा जारी वक्तव्य :

आज मिति अप्रिल ०७, २०२० गते ‘SPFU COVID-19 राहत समिति’ को कन्फरेन्स कल बैठक संयोजक रामबाबु पाण्डेको संयोजकको अध्यक्षतामा बस्यो। सो बैठकमा तपसिलमा उल्लेखित व्यक्तिहरुको सहभागिता भै तल उल्लेख भएका बिषयहरुमा निर्णय गरियो ।

उपस्थिति:-
१) संयोजक: रामबाबु पाण्डे
२) बिमल श्रेष्ठ
३) भिम ढकाल
४) गोकुल पौडेल
५) भक्त थापा
६) वेदभक्त जोशी
७) ई. कन्हैया कायस्थ
८) ऋषि ढकाल
९) मुकुन्द ढुंगाना
१०) नेत्र मैनाली
११) दीपक पाठक
१२) रामेश्वर भण्डारी
१३) कृष्ण कोइराला
१४) उपेन्द्र सापकोटा
१५) अग्नि चौलागाई
१६) रामचन्द्र लामिछाने
१७) डिल्ली थापा
१८) एकदेव शर्मा
१९) राजेश पाण्डे
२०) लक्ष्मन अधिकारी
२१) गोकुल ढकाल
२२) चक्रपाणी मिश्र
२३) बलराम थापा
२४) सिदार्थ सिलवाल
२५) तिलक कार्की
२६) झमक निरौला
२७) कोषराज थपलिया

प्रस्तावहरु :
१) पहिलो मिटिंगमा बनेको ८ वटा कमिटिको संयोजक बनाउने र सम्पूर्ण कमिटिको ब्यबस्थापन गर्ने I
२) आवस्यकता परेमा कमिटिको र स्वयमसेबक थप गर्ने I
३) आर्थिक सहयोग संकलन प्रभाबकारी बनाउने बारे I
४) अन्य थप भएमा छलफल गर्ने I

निर्णयहरु :
प्रस्ताव नम्बर १ उपर छलफल गर्दा अप्रिल ०२, २०२० गते बसेको बैठकमा बनाइएका कमिटीमा निम्नानुसारका संयोजकहरु तोकिएको निर्णय गरियो I

१) खाद्यान्न ब्यबस्थापन तथा आपतकालिन सहयोग:
संयोजक: कोषराज थपलिया, सदस्यहरु: हेमराज भट्ट, कृष्ण कोइराला, नविन पोखरेल, लक्ष्मन अधिकारी, डिल्ली थापा, सुर्य प्रसाई, मदन पाठक, सिद्धार्थ सिलवाल, दीपक पाठक, रामचन्द्र लामिछाने, झमक निरौला

२) जानकारी मुलक सामाग्री तयार समिति: ई. कन्हैया कायस्थ, डा.जित जोशी, ऋषि ढकाल, डा. शम्भु ढुंगाना, भक्त थापा, प्रेम गुरागाई

३) केन्द्र, राज्य तथा अन्य निकायको सहयोग परामर्श समिति:
संयोजक: राजेन्द्र शिवाकोटी, सदस्यहरु: सुनिल पोखरेल, युवराज ओली, ळक्ष्मन, घिमिरे, भुवन पौडेल

४) व्यक्तिगत सुरक्षाका उपकरण (पी पी इ):
संयोजक: तिलक कार्की, सदस्यहरु: गोकुल पौडेल, रामबाबु पाण्डे, बिमल श्रेष्ठ

५) स्वास्थ्य सम्बन्धि जानकारी तथा सहयोग:
संयोजक: टिका आन्ग्दम्बे, नर्सिङ्ग एसोसियसन साउदर्न क्यालिफोर्निया

६) आर्थिक सहायता संकलन तथा ब्यबस्थापन समिति:
संयोजक: भिम ढकाल, सदस्यहरु: एकराज पाण्डे, मुकुन्द ढुंगाना, राजेश पाण्डे

७) तथ्याङ्क संकलन तथा अभिलेख:
संयोजक: बलराम थापा, सदस्यहरु: भिम ढकाल, चक्रपाणी मिश्र, नेत्र मैनाली, एकदेव शर्मा

८) प्रचार प्रसार:
संयोजक: पुरुषोतम ढकाल, सदस्यहरु: रामेश्वर भण्डारी, प्रेम गुरागाई, अग्नि चौलागाई, गोकुल ढकाल, उपेन्द्र सापकोटा

९) स्वय सेवक समिति: बाशु देव घिमिरे, इन्दिरा त्रिपाठी, नारायण श्रेष्ठ, कर्ण चन्द,चिरन्जिबी गौतम,राजन अधिकारी, सुसिला पाण्डे, सावित्रा ओली, ज्ञानेन्द्र गुरुङ, उपेन्द्र न्यौपाने, चन्द्र सिवाकोटी, सुरेश श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, श्याम जोशी, नरेन्द्र जोशी, अनिल केसी, धुर्ब ढकाल, सुरेन सापकोटा, रामशरण पाण्डे, रामराजा पाण्डे, कन्हैया श्रेष्ठ

१०) विद्यार्थी समिति:
संयोजक: समिता रायमाझी, सदस्यहरु: सुजना श्रेष्ठ, बिशाल थपलिया, निशिमा गुरुङ, सौम्या गुरुङ

प्रस्ताव नम्बर २ उपर छलफल गर्दा कुनै समितिमा आबश्यकता परेमा सदस्यहरु थप गर्न सकिने निर्णय गरियो।

प्रस्ताव नम्बर ३ उपर छलफल गर्दा फेसबुक तथा नगदबाट संकलन गरिदै आएको आर्थिक सहयोग संकलन कार्यलाई अझ प्रभावकारी बनाउने निर्णय गरियो ।

साउदर्न क्यालिफोर्नियामा कसैलाई आपद परेको अबस्थामा सम्पर्क गर्नको लागि २४ घण्टा सम्पर्क हुन् सक्ने फोन नम्बर ५६२ ३४५ ५०५० (562 345 5050) मा सम्पर्क व्यक्तिको लागि स्वत: फोन जाने गरि संचालन गरियो I

प्रस्ताव न ४ उपर छलफल गर्दा साउदर्न क्यालिफोर्नियामा रहेका बिभिन्न क्षेत्रहरु समेट्ने गरि क्षेत्रिय संयोजकहरु बनाउने निर्णय गरियो।
हाललाई तोकिएका क्षेत्र र संयोजकहरु यसप्रकार रहेका छन्।
१) अल्हम्ब्रा (Alhambra): उत्तम जंग थापा
२) अनाहीम (Anaheim): गोपाल अधिकारी
३) अर्टेसिया (Artesia): अमृता सापकोटा गैरे
४) लस एन्जलस (Los Angeles): डा. बिकाउ शुक्ला
५) ओन्टारियो (Ontario): मदन पाठक
६) रिभर साइड (Riverside): डा. राजु पाण्डे
७) सान बर्नाण्डिनो (San Bernardino): प्रकाश शाक्य
८) बिग बियर (Big Bear): केसर भण्डारी
९) सान डीएगो/ तेमेकुला (San Diego/Temecula): गोपाल योगी
१०) सान्ता क्लारीटा/ पाल्मडेल (Santa Clarita/Palmdale): मुकुन्द ढुंगाना
११) भ्याली (Valley): लक्ष्मन नेपाल
१२) भेन्चुरा/ सान्ता बार्बरा (Ventura/Santa Barbara): अनुप रिमाल ।

आबश्यकता अनुसार यस्ता क्षेत्रहरु क्रमसः थपिदै जान सक्ने समेत निर्णय गरियो।

क्षेत्रिय संयोजक (Regional Coordinator) को कामहरु
– क्षेत्रिय संयोजकले स्थानिय रुपमा रहेका नेपालीहरुको डाटा संकलन गर्ने I
– राहत कोष बृद्दिको लागि समुदायमा पहल गर्ने I
– स्थानिय स्तरमा कुनै समस्या वा राहत चाहिएमा सो कार्यमा सहयोग गर्ने I

शुभम

बिमल श्रेष्ठ
सचिव
SPFU COVID-19 राहत समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *