काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापे वापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका ओलीले प्रधानमन्त्री फेरिन्छ भनेर कसैले हतारो गर्न वा कुनै आग्रह राख्न आवश्यक नभएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको राष्ट्रियता यति कमजोर छैन । नक्शा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन । अहिले म हट्ने हो भने राष्ट्रियताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन । म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो । जननेता भण्डारीको विचारबाट निर्देशित हाम्रो पार्टी र संसदीय दल यति कुरा नबुझ्ने खालको छैन । हामीले कुनै भूलचुकमा नक्शा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ । विगत २०४ वर्षदेखि हाम्रो रहेको र ५८ वर्ष मिचिएको हाम्रो भूमि फिर्ता लिन गाह्रो छैन । अन्तिममा सत्यको विजय हुनेछ ।”
प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर फर्केपछि आफ्नो बहुमत नभएकाले सरकार ढलेको तर अहिले बहुमत रहेको जनाउँदै एउटै मुलुकवेष्टित (भारतवेष्टित) रहेको पारवहनलाई दुवै छिमेकीवेष्टित बनाएर नाकाबन्दीका समयमा पनि नेपालले दृढतापूर्वक सामना गरेको स्मरण गर्नुभयो । “नेपाल दुई ढुङ्गाबीचको निरीह तरुल होइन । हाम्रो गौरवपूर्ण इतिहास भएको, गतिशील वर्तमान र महान् सम्भावना बोकेको स्वतन्त्र सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । इतिहासमा यो कुनै राष्ट्रको अधीनस्थ थिएन ।” उहाँले भन्नुभयो, “हामी दुवै छिमेकीबाट चलायमानरुपमा पारवहन सुविधा लिन सक्छौँ । हामीले चीनसँग त्यस प्रकारको सम्झौता गरेर नेपाललाई नयाँ उचाइमा लगेका छौँ ।”
उहाँले हाल कोरोना भाइरसको अस्थायी संकट परे पनि सुन्दर नेपालले आफ्ना मुर्छित सपना ब्युँझ्याएर जनतामा आत्मविश्वास जगाइसकेकाले आफ्नाबारेमा विरोध र आलोचना गर्दा भनाइ र गराइलाई तुलना गरेर वस्तुगतरुपमा गरिदिन पनि आग्रह गर्नुभयो । “हुन त विरोधीहरुले माक्र्स र भण्डारीको पनि विरोध गर्थे । मेरो पनि गरेका छन् तर म शासन गर्न राजनीतिमा लागेको होइन । जनता र देशको सेवा गर्न लागेको हुँ । म मेरा साथीहरुलाई मलाई नजीकैबाट हेरेर ममा कुनै दाग, धब्बा र छिटाहरु भए आलोचना गरिदिन आग्रह गर्छु ।”
जबज माक्र्सवादमा आधारित गतिशील र नेपालको एक्काइसौँ शताब्दीलाई अत्याधिक प्रभावित पार्न सक्ने विचार भएको जनाउँदै प्रधानमन्त्री ओलीले जननेता भण्डारीले २०४८ सालमै संसद्मा मिचिएको कालापानीलगायत भूमि नेपालको भएको सुपष्ट विचार व्यक्त गर्नुभएको स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले विचार,वक्तृत्वकला, शैली र अनेक प्रतिभाका कारण जननेता भण्डारी नेपाली राजनीतिमा एक्काइसौँ शताब्दीका नायक भएको उल्लेख गर्दै त्यही विचारका जगमा अहिले आफूहरुले सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा अघि सारेको बताउनुभयो । ( गोरखापत्र बाट )
purchase lasuna without prescription – cheap diarex without prescription buy himcolin pills for sale
order besivance generic – order besifloxacin online cheap buy sildamax pill
buy gabapentin 800mg online cheap – azulfidine 500mg oral buy sulfasalazine 500mg online
probenecid sale – carbamazepine 400mg canada tegretol 400mg usa
colospa 135 mg over the counter – order cilostazol 100mg pletal 100 mg ca
order celebrex 200mg without prescription – indocin over the counter buy indomethacin online cheap
order cambia online – buy diclofenac 100mg aspirin ca
rumalaya tablet – endep without prescription purchase endep generic
pyridostigmine 60 mg cost – buy generic imitrex buy azathioprine online
order voveran pill – voveran pills cheap nimotop tablets
order lioresal pill – order ozobax generic feldene pills
purchase mobic sale – mobic ca ketorolac where to buy
oral cyproheptadine 4 mg – periactin 4mg brand tizanidine 2mg ca
cheap trihexyphenidyl for sale – purchase trihexyphenidyl for sale purchase emulgel online cheap
buy isotretinoin 20mg – buy isotretinoin online deltasone 5mg uk
order omnicef 300mg sale – clindamycin tablet
order prednisone 5mg generic – buy prednisolone sale purchase elimite generic
buy acticin medication – benzoyl peroxide order tretinoin gel ca
buy flagyl for sale – cenforce for sale online buy cenforce cheap
buy betamethasone 20gm generic – buy generic betamethasone purchase monobenzone sale
augmentin for sale online – levothyroxine online buy buy cheap synthroid online
buy cleocin generic – buy cheap generic cleocin order indomethacin 75mg online cheap
buy losartan tablets – buy cephalexin no prescription cephalexin 125mg ca
eurax order online – purchase bactroban ointment generic purchase aczone sale
zyban online buy – generic xenical 120mg buy shuddha guggulu medication
buy cheap modafinil – provigil cheap purchase meloset generic
buy prometrium 200mg online cheap – ponstel order online clomiphene order
xeloda 500 mg without prescription – ponstel for sale online danazol 100 mg us
norethindrone price – lumigan order online purchase yasmin online
alendronate pill – buy generic pilex online buy provera pills
dostinex 0.5mg usa – order cabergoline 0.25mg sale buy alesse cheap