२०८१ वैशाख २० गते | 2nd of May 2024

प्रम ओली गम्भीर परामर्शमा, राष्ट्रपतिसंग भेटे पछी मन्त्रीहरुसंग छलफल

खुल्लामन्च
 प्रकाशित: २०७७ असार २० गते १५:०५

काठमाडौँ –  पार्टी भित्रैबाट  राजिनामाको माग  तिब्र   बनेपछि    प्रधानमन्त्री   केपी शर्मा  ओलीले  आगामी  कदमका  लागि  परामर्श   तिब्र   बनाएका  छन्  । राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज  साँझ सितल  निवास    पुग्नुभएको छ । नियमित भेटघाट र परामर्शका लागि प्रधानमन्त्री ओली साँझ ६ः०० बजे शीतल निवास पुगी   राष्ट्रपतिसंग  परामर्श  गर्नुभएको   प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

भेटघाटमा  प्रधानमन्त्री  ओलीले  आफ्नो आगामी  रणनितिका   बारेमा  परामर्श  गर्नु  भएको  बताईएको  छ । आजै साँझ  प्रधानमन्त्री  ओलीले आफ्ना सबै मन्त्रीहरुलाई  बालुवाटार बोलाई  छलफल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *