प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क.केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो ।
मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।
क.केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँले चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो ।
भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ । संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न कसैले हुदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले नत् कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौ ।
राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु । ( नेकपाका उपाध्यक्ष गौतमको फेसबुक बाट )
lasuna pills – buy generic diarex for sale buy himcolin pills for sale
besifloxacin sale – order besivance online cheap buy generic sildamax
neurontin buy online – brand motrin buy cheap generic sulfasalazine
probenecid 500 mg us – buy carbamazepine 400mg tegretol 400mg price
where to buy celecoxib without a prescription – urispas for sale indocin pills
brand colospa 135mg – cilostazol for sale online buy cilostazol 100mg online cheap
buy cheap cambia – aspirin 75 mg pill buy aspirin 75mg pill
rumalaya pill – buy generic endep endep order
cost mestinon – imuran for sale online imuran canada
diclofenac pills – cheap generic voveran buy generic nimodipine for sale
buy baclofen 25mg pill – buy ozobax generic buy feldene 20mg without prescription
buy periactin medication – where to buy zanaflex without a prescription buy zanaflex tablets
where can i buy mobic – meloxicam 15mg cheap buy toradol medication
purchase artane – artane over the counter purchase cheap diclofenac gel
cefdinir brand – buy cleocin online
order accutane 20mg for sale – accutane cheap buy deltasone online
deltasone 20mg without prescription – where can i buy zovirax permethrin generic
order permethrin online cheap – purchase benzoyl peroxide online tretinoin cream tablet
buy cheap betnovate – where to buy betamethasone without a prescription cost monobenzone
order flagyl – order generic metronidazole cenforce 100mg canada
buy augmentin 625mg without prescription – buy levoxyl sale buy levothroid pill
generic cleocin 150mg – indocin 75mg us buy indocin tablets
cost losartan – buy generic losartan 25mg buy cephalexin 250mg generic
how to get crotamiton without a prescription – crotamiton online buy aczone cheap
provigil 100mg pill – buy generic phenergan online buy melatonin 3 mg online
buy zyban medication – shuddha guggulu online shuddha guggulu sale
xeloda 500 mg us – order ponstel generic buy danazol 100 mg without prescription
buy prometrium generic – clomiphene canada order clomiphene sale
fosamax for sale online – buy provera 10mg generic how to buy medroxyprogesterone
order norethindrone 5 mg – order aygestin sale buy generic yasmin