काठमाडौँ – परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा राम र रामायणसम्बन्धी दिनुभएको धारणाकाे राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा कुनै पनि समुदायको भावना र मर्ममाथि आहात गर्ने उद्देश्य नभएको पनि सो मन्त्रालयले एक जारी गरी स्पष्ट पारेको हो ।
अनुसार श्रीराम र रामसँग सम्बन्धित स्थानहरुबारे विभिन्न किम्वदन्ती र आधारहरु भएकाले प्रधानमन्त्री ओलीले समृद्ध सभ्यतासहित श्रीराम, रामायण र तीसँग सम्बन्धित स्थानहरु र बृहत सांस्कृतिक भूगोलबारे थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको उल्लेख गरिएको छ ।प्रधानमन्त्री ओलीको धारणामा अयोध्या र त्यसको सांस्कृतिक मूल्यको औचित्यलाई नजरअन्दाज गर्ने कुनै पनि ध्येय नभएको पनि उक्त विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ ।यस्तै, विज्ञप्तिमा मे २०१८ मा ‘रामायण सर्किट’ अन्तर्गत प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पहलमा जनकपुर अयोध्या यातायात सेवा सञ्चालन भएको पनि उल्लेख छ ।
buy lasuna for sale – himcolin price himcolin tablets
besifloxacin cost – sildamax tablet buy sildamax
purchase gabapentin – azulfidine 500mg tablet generic sulfasalazine
probenecid sale – benemid us buy tegretol paypal
colospa 135 mg uk – mebeverine generic buy cilostazol 100 mg pills
buy generic celecoxib – cheap celebrex 200mg indocin 75mg uk
buy voltaren for sale – buy generic cambia online buy aspirin 75mg online
buy cheap rumalaya – elavil where to buy amitriptyline pill
mestinon for sale online – pyridostigmine ca buy generic azathioprine for sale
voveran online buy – buy imdur 20mg without prescription purchase nimotop generic
baclofen uk – buy piroxicam no prescription feldene brand
buy meloxicam 15mg without prescription – toradol 10mg pills ketorolac without prescription