काठमाडौँ – कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका अधिकारीहरुले बताएका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो ।
अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । आजभोलि देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् ।
उहाँका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । “पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन”, उहाँले भन्नुभयो, “तर अहिले देखिएका सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।”
लक्षण देखिएका सङ्क्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका सङ्क्रमित भएको बताउनुभयो । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका सङ्क्रमित रहेका छन् । उहाँका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन् । “अन्य ठाउँभन्दा यहाँ बढी नै लक्षण भएका सङ्क्रमित उपचार गराउन आउँछन्”, उहाँले भन्नुभयो, “ती कतिपय सङ्क्रमितलाई सघन उपचार कक्ष ९आइसियु० र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ ।”
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पहिले भन्दा अहिले अस्पताल आउने सङ्क्रमितमा लक्षण देखिन थालेका बताउनुभयो । “पहिले अस्पतालमा भर्ना हुने सङ्क्रमित लक्षणविहिन रहेका थिए”, उहाँले भन्नुभयो, “तर अहिले अस्पतालमा भर्ना भएका सङ्क्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन् ।” उहाँका अनुसार अहिले अस्पतालमा १५ जना सङ्क्रमित भर्ना भएकामा तीन जनामा सामान्य लक्षण देखिएका छन् ।
अस्पताल भर्ना भएका सातजना सङ्क्रमित भारतका रहेका छन् । ती सङ्क्रमितमा हल्का ज्वरो आउने, रुघाखोकीका समस्या रहेका छन् । नेपालमा अहिलेसम्म १८ हजार ३७४ सङ्क्रमितमध्ये ७०।५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन् । मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला रहेका छन् । अहिले पाँच हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
नेपालमा ५.५ प्रतिशत सङ्क्रमण दर रहेको छ भने सङ्क्रमितको मृत्यु दर ०.२ प्रतिशत र मृत्यु प्रतिदश लाखमा १.४ प्रतिशत रहेको छ । यसैगरी विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख ६६ हजार ८४० जना रहेका छन् ।
lasuna canada – cost lasuna order himcolin
neurontin 800mg cost – buy generic motrin 600mg oral sulfasalazine
besivance for sale – where to buy carbocysteine without a prescription sildamax tablet
order generic probenecid 500 mg – buy tegretol 400mg pills tegretol price
order celecoxib pills – celebrex 100mg pills buy indocin paypal
buy mebeverine generic – cilostazol buy online buy cilostazol 100mg sale
order generic diclofenac 100mg – generic aspirin 75mg buy aspirin 75mg sale
order pyridostigmine 60mg generic – buy mestinon pills buy cheap generic imuran
cost rumalaya – purchase rumalaya buy cheap generic elavil
purchase baclofen sale – feldene 20 mg generic order feldene 20mg online
voveran brand – diclofenac online order buy cheap nimotop
periactin 4mg over the counter – order cyproheptadine 4 mg pill how to buy zanaflex
order mobic 7.5mg online cheap – ketorolac where to buy buy generic ketorolac
cefdinir 300mg without prescription – cleocin ca purchase cleocin online cheap
buy artane cheap – purchase voltaren gel order diclofenac gel online
oral deltasone – buy prednisone 20mg generic how to get permethrin without a prescription
buy generic isotretinoin 20mg – isotretinoin 20mg canada order deltasone 5mg for sale
buy betamethasone 20gm cream – order betnovate 20 gm online cheap buy monobenzone cream for sale
buy acticin without a prescription – purchase benzac order tretinoin online
generic metronidazole 400mg – cenforce 50mg tablet buy cenforce without a prescription
order amoxiclav – order augmentin 1000mg pill synthroid 75mcg canada
cozaar 25mg pills – cephalexin 250mg sale keflex 500mg tablet
order cleocin online – indocin 75mg drug buy indocin
order provigil 200mg generic – promethazine 25mg for sale melatonin 3 mg for sale
eurax buy online – purchase aczone without prescription buy generic aczone
order generic bupropion – order orlistat 120mg cheap shuddha guggulu pills
order xeloda 500mg online cheap – danocrine 100 mg cost danazol price
progesterone 200mg ca – progesterone sale fertomid cost
buy fosamax without a prescription – buy alendronate sale medroxyprogesterone price
order aygestin 5mg pills – buy bimatoprost sale yasmin order
how to buy estrace – ginette 35 canada buy cheap anastrozole