चीन ( एजेन्सी ) – चीनले समुन्द्र र जमिन दूवैमा अवतरण गर्न सक्ने विमानको सफल परिक्षण गरेको छ । आईतवार परिक्षण गरिएको AG600 विमान विश्व उडयान क्षेत्रका लागि महत्वपुर्ण सफलताको रुपमा हेरिएको छ ।
सन २०१६ जुलाई देखि यि विमानहरु चाईना एयर फोर्सलाई हस्तान्तरण गरिएको थियो । चीनको केन्द्रिय सरकारले सन २००९ जुनमा यि विमान बनाउन स्वीकृति दिएपछि त्यही वर्ष देखि विमान वनाउन सूरु गरिएको थियो ।