चीन ( एजेन्सी ) – चीनले समुन्द्र र जमिन दूवैमा अवतरण गर्न सक्ने विमानको सफल परिक्षण गरेको छ । आईतवार परिक्षण गरिएको AG600 विमान विश्व उडयान क्षेत्रका लागि महत्वपुर्ण सफलताको रुपमा हेरिएको छ ।
![](https://www.khullaManch.com/wp-content/uploads/2020/07/4ab69c33689e4b37a65ecdef7e4d797b.jpeg)
![](https://www.khullaManch.com/wp-content/uploads/2020/07/109358697_3188807857898385_7095565236471932563_o.jpg)
![](https://www.khullaManch.com/wp-content/uploads/2020/07/115718663_3188807864565051_5325997218222186762_o.jpg)
![](https://www.khullaManch.com/wp-content/uploads/2020/07/116261056_3188807717898399_5058880136503847772_o.jpg)
सन २०१६ जुलाई देखि यि विमानहरु चाईना एयर फोर्सलाई हस्तान्तरण गरिएको थियो । चीनको केन्द्रिय सरकारले सन २००९ जुनमा यि विमान बनाउन स्वीकृति दिएपछि त्यही वर्ष देखि विमान वनाउन सूरु गरिएको थियो ।