२०८१ वैशाख १८ गते | 30th of April 2024

सौराहाका होटल खुल्ने तयारी

खुल्लामन्च
 प्रकाशित: २०७७ साउन ११ गते १३:०७

काठमाडौँ –  चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य   गरे संगै  सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा  खुल्न  थालेका  छन्  । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् । सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै ठप्प छन् ।

होटल संचालन गर्न व्यवसायीहरुले आन्तरिक सुरक्षयाको तयारी सुरु गरेको  होटल व्यवसायी    दीपक भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *