काठमाडाै – प्रधानमन्त्री केपी शर्मा ओली बालकोट पुगेका छन् । दोस्रोपल्ट प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी ओली पहिलोपल्ट निजी निवास पुगेका हुन् ।
निरीक्षणका लागि निजी निवास पुगेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । “लामो समय भयो भनेर निजी निवास जानुभएको हो,” थापाले भने ।प्रधानमन्त्री ओली बालुवाटार सरेपछि बालकोटको घर सुरक्षाकर्मीको निगरानीमा रहेको थियो ।
केही तस्बिर सल्लाहाकार थापाको टवीटर वाट:
![](https://www.khullaManch.com/wp-content/uploads/2020/08/113595062_1635541513264809_8516686469112217094_n.jpg)
![](https://www.khullaManch.com/wp-content/uploads/2020/08/116253390_599962540945567_5165836706591501909_n.jpg)
![](https://www.khullaManch.com/wp-content/uploads/2020/08/116708430_1231237737221527_1628971611697594923_n.jpg)
![](https://www.khullaManch.com/wp-content/uploads/2020/08/117112156_290848435514539_6649155177840027851_n.jpg)