खुल्लामन्च : समुदायको आवाज
Connecting Community Through Media
सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला पारिएको छ ।
सो पहिरोमा परी अन्य २० जना हराईरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name
Email
Website
Δ