टोकियो – जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुनु भएको छ ।तर कोरोना भाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ । सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिनु भएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९औं दिन प्रधानमन्त्री पदमा रहन सफल हुनु भएको छ ।
यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गर्नु भएको थियो । अर्को महिना ६६ वर्षमा प्रवेश गर्नुहुने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अबधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि पार गरिसक्नु भएको छ । स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्षअघि एकाएक अबरुद्ध भएको थियो । त्यसबखत उहाँ एक वर्षमात्र प्रधानमन्त्रीमा रहनु भएको थियो । अहिले पनि उहाँको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न हुन थालेको छ । पछिल्लो एक साताको अवधिमा उहाँ दोस्रो पटक सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको छ ।दोस्रो पटक अस्पताल पुग्नेक्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “मेरो स्वास्थ्य अहिले ठीक छ, र म अझ कडा मिहिनेत गर्न चाहन्छु ।”अघिल्लो सोमबार प्रधानमन्त्री आबेले टोकियोस्थित कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि सात घण्टा बिताउनु भएको थियो । जापानी संचार माध्यमहरुले प्रधानमन्त्री आबेको स्वास्थ्य निरन्तर खस्किदै गएको अनुमान गरेका छन् ।
आबेको मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु एवं अर्थमन्त्री तारो आसो समेतका सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आरामको जरुरत रहेको बताउनु भएको छ ।प्रधानमन्त्री कार्यालयको समाचार संकलन गर्ने संचारकर्मीहरुले प्रधानमन्त्री आबे निकै थकित देखिन थाल्नु भएको र विगतको जस्तो फुर्तिलोगरी हिँड्न नसक्ने अवस्थामा पुग्नु भएको बताएका छन् ।गत साता प्रधानमन्त्री आबेले कार्यालयमा निकै कम समय दिनु भएको थियो ।
lasuna order online – buy generic himcolin online himcolin cheap
besifloxacin online order – where to buy sildamax without a prescription buy sildamax paypal
order neurontin 600mg – buy sulfasalazine 500 mg without prescription purchase azulfidine for sale
probenecid oral – probenecid 500 mg uk oral tegretol 200mg
buy celecoxib paypal – order celecoxib online cheap indomethacin 75mg brand
colospa cheap – buy cilostazol generic pletal 100mg canada
buy voltaren 50mg generic – order voltaren 50mg online how to get aspirin without a prescription
buy rumalaya no prescription – amitriptyline 10mg pills amitriptyline us
mestinon tablet – buy azathioprine 25mg pills where can i buy imuran
purchase voveran for sale – buy generic nimodipine for sale buy nimotop online cheap
baclofen price – baclofen online how to buy piroxicam
meloxicam online buy – meloxicam 15mg us cost toradol
periactin medication – tizanidine buy online tizanidine 2mg uk
artane medication – order cheap voltaren gel order cheap diclofenac gel
how to buy omnicef – omnicef 300 mg without prescription purchase cleocin for sale
buy generic absorica – dapsone 100mg sale order deltasone without prescription
oral deltasone 40mg – buy zovirax without a prescription purchase elimite for sale
buy generic permethrin online – purchase acticin online cheap order retin cream online
betnovate online order – buy betamethasone without a prescription order generic monobenzone
order flagyl 200mg pill – metronidazole 400mg over the counter cenforce 100mg for sale
augmentin 375mg drug – levothyroxine canada generic synthroid 100mcg
buy cleocin 150mg online – order indomethacin 75mg for sale order generic indomethacin 50mg
order hyzaar online – cozaar cost cost cephalexin 125mg
buy generic crotamiton for sale – crotamiton sale order aczone without prescription
buy provigil 200mg – buy phenergan paypal order meloset generic
bupropion price – shuddha guggulu brand buy cheap generic shuddha guggulu
order xeloda 500mg sale – cheap mefenamic acid sale danocrine tablet
prometrium us – buy clomiphene no prescription cost clomiphene
buy alendronate 70mg sale – nolvadex 20mg without prescription order provera generic
aygestin online order – bimatoprost order online buy yasmin pills
buy generic cabergoline – order cabergoline 0.5mg alesse for sale
yasmin tablet – letrozole 2.5mg pills anastrozole 1 mg tablet