२०८२ फागुन ३० गते | 14th of March 2026

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १० गते १०:०६

काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।  त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइन्।

‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन’, उनले भनिन्। आफू अहिले होम आइसोलेसनमै बसिरहेको उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *