काठमाडौं – काठमाडौं उपत्यकामा सोमवार २ हजार २ सय ८३ सहित देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ३० जनामा रियलटाइम पिसीआर परिक्षण गर्दा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पूरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै हालसम्म संक्रमण हुनेको संख्या एक लाख ११ हजार ८ सय २ पुगेको छ ।यस्तै आज काठमाडौमा १८ सय ४५, ललितपुरमा २ सय ७७ र भक्तपुरमा एक सय १८ सहित काठमाडौ उपत्यकामा एक २ हजार २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्राध्यापक डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै आज नयाँ संक्रमित थपिएका ६९ जिल्ला मध्ये सुनसरीमा २ सय ४९, मोरङमा २ सय २३, रुपन्देहीमा एक सय २५, सुर्खेतमा एक सय एक, काभ्रेपलाञ्चोकमा ९०, चितवनमा ७७, कास्कीमा ७६, मकवानपुरमा ७५, झापामा ७१, कैलाली, नवलपरासी पुर्व र कञ्चनपुमा ६५–६५ जना संक्रमित थपिएका छन् भने बाँकी जिल्लामा ५० भन्दा कम संख्यामा संक्रमित भेटिएका छन् । यस्तै आज थप एक हजार ४ सय ७३ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज थप ९ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेकोको संख्या ६ सय ४५ पुगेको छ । संक्रमणका कारण सुनसरीमा र काठमाडौमा ३–३ जना, ललितपुर, चितवन र रुपन्देहीमा १–१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो । यस्तै आज ७६ जिल्लामा ३३ हजार ८ सय ८० जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये १९ हजार ९ सय ५७ जना होम आइशोलेसन र १३ हजार ९ सय २३ जना संस्थागत आईशोलेसनमा रहेका छन् ।
यस्तै गम्भिर लक्षण देखिएका २ सय ७९ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंखया मन्त्रालयले सार्वजानिक स्थल, सार्वजानिक यातायात तथा जिम्मेवार निकायलाई कोरोना संक्रमण जोखिम न्युनिकरणका लागि आ आफ्नो भूमिका निभाउन आग्रह गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयको प्रवक्ता प्राध्यापक डा. जागेश्गर गौतमले कोरोना संक्रमणको जोखिम रोक्नका लागि सार्वजानिक स्थल, सार्वजानिक यातायातहरुको निसंक्रमण गर्न सम्वन्धित संचालक तथा पदाधिकारीलाई निर्देशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
प्रा.डा गौतमले सार्वजानिक यातायात, सार्वजानिक स्थलमा निसंक्रमण गर्ने कार्य तथा तोकिएका जनसंस्वास्थ्यका मापदण्ड लागू नगर्ने र नगराउनेलाई कडा काराबाही गर्न सम्बन्धित नियकालाई निर्देशन दिने निर्णय भएकोे जानकारी दिनुभयो । यस्तै, मन्त्रालयले आकस्मिक बाहेकका सबै शल्यक्रिया नगर्न उपत्यकाका सबै अस्पतालहरुलाई निर्देशन गरेको छ ।
संक्रमितहरुको उपचारका लागि बेड, आईसीयु र भेण्टिलेटरको उपलब्धताका लागि हालको अवस्थामा अत्यावश्यक बाहेकका नियमित शल्यक्रिया नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि पूनः शल्यक्रिया सञ्चालन गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता प्रा. डा गौतमले जानकारी दिनुभयो । यस्तै, उपत्यकाका भित्रका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न व्यवस्थापन गर्र्ने निर्णय भएको छ । उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न स्वास्थ्य सेवा विभागसँग भएको आईसीयु, भेण्टिलेटर अक्सिजन आदि सघन उपचारका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । यस्तै प्रा.डा गौतमले उपत्यकाभित्र मानिसहरुको आवतजावत घटाउन कार्यालयहरुको समय र दिन घटाउने, लक्षण देखिएका व्यक्तिलाई बिदा दिने, व्यापार, व्यवासाय खोल्ने तथा सञ्चालनसम्बन्धी समय र स्वरुपमा परिर्वतन गर्ने र उपत्यकाभित्र आउने जाने कार्यालयहरुले निकायहरुले सेमिनार, बैठक, गोष्ठी नगर्न निर्देशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
buy lasuna online cheap – lasuna pills himcolin online order
besifloxacin oral – besifloxacin order buy sildamax generic
neurontin 100mg us – neurontin 800mg generic buy generic sulfasalazine online
benemid sale – cheap carbamazepine order carbamazepine pills
buy colospa 135mg online cheap – order pletal 100 mg online oral cilostazol 100mg
buy celecoxib 200mg online – order indomethacin 75mg generic order indomethacin 50mg pill
cambia canada – order aspirin 75 mg sale buy aspirin tablets
order rumalaya online – shallaki over the counter order elavil 50mg pill
mestinon without prescription – order mestinon 60 mg pills buy azathioprine 25mg pills
buy voveran online cheap – buy diclofenac online cheap oral nimodipine
buy generic baclofen online – lioresal order online buy piroxicam 20mg online cheap
mobic for sale online – order toradol 10mg sale buy toradol 10mg pill
periactin 4 mg canada – cyproheptadine 4 mg generic cost tizanidine 2mg
artane generic – diclofenac gel online order purchase voltaren gel online
order omnicef 300 mg sale – purchase cleocin order generic cleocin
order accutane without prescription – buy cheap dapsone order deltasone 40mg online
prednisone 5mg cost – purchase elimite generic buy elimite online cheap
cheap permethrin – permethrin order online tretinoin gel drug
buy betnovate cream – buy benoquin for sale benoquin drug
purchase flagyl pill – cost cenforce cenforce 100mg drug