२०८१ साउन १२ गते | 27th of July 2024

कोरोना उपचारका सम्बन्धमा भएको निर्णयलाई अतिरञ्जित गरिएको प्रम ओलीको गुनासो

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक ४ गते १५:०६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना उपचारका सम्बन्धमा भएको निर्णयलाई अतिरञ्जित गरिएको बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्तो वताएको एक मन्त्रीले वताएका छन    ।

ती मन्त्रीका अनुसार सरकारले सक्नेले आफैँ गर्ने र नसक्नेको उपचार गर्ने भन्ने निर्णय गरिएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *