२०८१ वैशाख २२ गते | 4th of May 2024

आफूहरू जिततर्फ अग्रसर भएको : बाइडेन

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १९ गते ६:४१

अमेरिका-  मतगणना जारी रहेका बेला दुबै उम्मेदवार बाइडेनले समर्थकहरूलाई सम्बोधन गरेका छन् ।  समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफूहरू जिततर्फ अग्रसर भएको उल्लेख गर्दै धैर्यता राख्न अनुरोध गरेका छन्।  उनले आफूहरूले पेन्सिलभेनियामा पनि अन्तिममा जित्ने दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *