अमेरिका- अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बन्नु भएका जो बाइडेन जितको नजिक पुग्नु भएको छ । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उहाँले निलो पर्खाल बनाउनु भएको छ भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लैजानु भएको छ । कुल ५३८ इलोक्टोरल मत मध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । वाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल मत प्राप्त गरिसक्नु भएको छ भने बाँकी ६ मत उहाँले गणना गर्न बाँकी ठाउँबाट सहजै प्राप्त गर्नुहुने देखिएको छ ।
पूर्व उपराष्ट्रपति बाइडेनसँग प्रतिश्पर्धामा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल मत मात्रै प्राप्त गर्नुभएको छ । उहाँ धेरै पछाडि रहेकोले उहाँले जित्ने संभावना न्युन देखिएको छ । उहाँ दुई ठाउँमा मात्रै अगाडि देखिनु भएको छ ।आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिनुभएको छ । अमेरिकाका कुल ५० राज्य मध्ये ४३ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी सात राज्यमा अहिले गणना भइरहेको हो ।
अहिले गणना भइरहेका अधिकांश ठाउँमा पनि बाइडेन नै अगाडि देखिनु भएकोले समेत उहाँको जितको संभावना बढी देखिएको हो । अहिले मतगणना भइरहेका मध्ये पेन्सील्भानीया, उत्तर क्यारोलिना, जर्जिया र नेभाडामा वाइडेन अगाडि देखिनु भएको छ । वाइडेनले अहिलेसम्म सात करोड दश लाख मत ल्याइसक्नु भएको छ । यो मत राष्ट्रपतिको उम्मेदबारले पाएको अहिलेसम्मकै धेरै भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नेपालको समयानुसार मंगलबार बेलुकादेखि शुरु भएको मतदान राती अबेर सम्पन्न भएको थियो भने बुधबार विहानदेखि मतगणना शुरु भएको थियो । त्यसैगरी हुलाक दिइएको मत भने केही संकलन भइसकेको छ भने केही ठाउँबाट आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । ती सवै मत गणना भएपछि मात्रै अन्तिम नजिता घोषणा गरिने छ । अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फतलाखौ मतदाताले मतदान गर्दछन् । त्यसैगरी इलोक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको छ ।
अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।
lasuna pills – oral lasuna buy himcolin pill
buy besivance cheap – sildamax pills cheap sildamax online
cheap gabapentin without prescription – buy sulfasalazine generic azulfidine oral
probenecid 500mg for sale – order generic probenecid tegretol 200mg generic
order celecoxib 200mg online – how to get flavoxate without a prescription buy indocin 50mg generic
brand mebeverine 135mg – cilostazol 100 mg cost purchase pletal online
voltaren 100mg ca – generic aspirin 75 mg aspirin 75 mg generic
cheap rumalaya for sale – order amitriptyline 50mg online cheap order elavil pill
pyridostigmine for sale – buy pyridostigmine 60mg sale azathioprine 25mg usa
buy generic voveran online – nimodipine pills cheap nimodipine pill
buy baclofen 25mg pill – buy baclofen 25mg online feldene usa
order generic meloxicam 15mg – buy generic ketorolac online order toradol for sale
periactin for sale online – order tizanidine pill buy tizanidine 2mg pill
artane buy online – how to buy artane purchase emulgel cheap
purchase cefdinir online cheap – cefdinir 300mg pill purchase cleocin gel
accutane 10mg uk – cost dapsone 100mg order deltasone sale
deltasone cheap – deltasone uk permethrin canada
permethrin cheap – brand acticin buy retin generic
buy betamethasone 20 gm for sale – betnovate creams buy generic benoquin
buy generic flagyl over the counter – order generic flagyl 200mg purchase cenforce online
buy augmentin 375mg generic – synthroid 75mcg tablet levothyroxine order
clindamycin pill – clindamycin tablet purchase indocin for sale
cost losartan – where to buy losartan without a prescription buy keflex 125mg online
generic crotamiton – mupirocin without prescription buy aczone online cheap
buy modafinil without prescription – oral modafinil 100mg buy meloset 3 mg sale
zyban 150 mg us – purchase orlistat purchase shuddha guggulu sale
buy generic capecitabine 500mg – order naprosyn pill order danocrine 100 mg online
progesterone 200mg without prescription – buy clomiphene tablets cheap fertomid generic
fosamax 70mg generic – pilex usa provera canada