२०८३ साउन २९ गते | 14th of August 2026

संगिन आरोपका बारेमा गरिने छलफलमा सहभागी नहुने भन्दै स्थायी कमिटी बैठकमा गएनन ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २१ गते १३:३२

काठमाडौ-   सत्तारुढ नेकपाको आज बसेको स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभई पत्र पठाएका छन । ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी पत्रमार्फत् पठाएका  हुन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले पत्र पठाएका हुन्।

अध्यक्ष ओलीको उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा वाचन गरेर सुनाएका थिए। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर आफ्नो अनुपस्थितिको कारण देखाउँदै पत्र पठाएको जानकारी दिए।‘बैठकको सुरूमै सचिवालय सदस्य ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर बैठकलाई जानकारी   गराए  ।

यस्तो छ पत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *