२०८२ जेठ १ गते | 14th of May 2025

ओली सरकारका सात मन्त्रीको सामुहिक राजीनामा

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ६ गते १२:३८

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा संसद बिघटन भए पछि ओली सरकारमा रहेका सात मन्त्रीले आज  सामूहिक राजीनामा दिएका छन्   ।    “राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उनीहरुले भनेका छन् । प्रचण्ड पक्षका भनिएका गृहमन्त्री राम बाहादुर थापा र उधोग मन्त्री लेखराज भटले भने राजीनामा दिएका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *