२०८३ जेठ ३ गते | 17th of May 2026

बेलायतबाट नेपाल आउन रोक

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष ७ गते १५:०२

काठमाडौ –  नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *