काठमाडौ – प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन्। ओलीलाई कारबाही गरेको र आफूहरू नै आधिकारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन्। उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन्। आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन्।
आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिह्न आफूहरूको हुने दाबी गरेका छन्। सूर्य चिह्न र पार्टीको नाम नेकपा आफूहरूको हुने नेता पाण्डेले बताए। ‘हामीसँग ७० प्रतिशत मत छ। घर छाडेर जानेले घर पाउँछ र? अर्को बनाउनुपर्छ,’ पाण्डेले भने, ‘सूर्य चिह्नमा कसैले दाबी नगरे हुन्छ, हामीले पाउछौँ।’
दुईतिहाइभन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक रहेको स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले बताए।
buy lasuna – himcolin drug purchase himcolin without prescription
purchase besivance for sale – sildamax where to buy order sildamax
order neurontin 600mg pill – sulfasalazine 500mg ca azulfidine ca
probalan for sale online – buy generic probenecid buy carbamazepine 400mg without prescription
buy celecoxib 100mg pill – celebrex 200mg drug order indocin 50mg generic
colospa without prescription – mebeverine canada order pletal 100 mg online
priligy canada Walden J, von Wegerer J, Winter U, and et al
voltaren 50mg without prescription – buy aspirin 75 mg for sale aspirin where to buy
buy generic rumalaya – buy amitriptyline generic buy generic endep online
buy mestinon 60mg sale – order mestinon 60 mg online cheap how to get azathioprine without a prescription