बेइजिङ – चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुनसक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ ।
खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि छन् । स्वास्थ्य अधिकारीहरुले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेको छ । यस खोपको प्रभावकारिता झण्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ ।बेइजिङमा ठूलो संख्यामा मानिसहरु स्थानीय अस्पतालहरु र सामुदायिक स्वास्थ्य केन्द्रमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सिसिटिभीले प्रसारण गरेको छ । स्वास्थ्य अधिकारीहरुले जिम र कारखानाका खाली भवनहरुलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।
चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोग अन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरु छन् । अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी शुरु गरेको छ ।
यसैबीच, बेलायत पनि क्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो ।
निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एक जना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान शुरु गरिएको छ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट १८ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झण्डै ८ करोड ५० लाख मानिस संक्रमित भएका छन् । संक्रमण दर लगातार वृद्धि हुनुका साथै मानिसको मृत्युदर पनि दिनहुँ बढ्दै गएको छ ।
बेलायतले पहिलो चरणमा अस्ट्राजेनिकाको खोप ५ लाख ३० हजार डोज उपलब्ध गराउँदैछ । प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढ्दै गएकाले आगामी दिनहरु निकै कठिन रहेको बताउँदै खोप अभियान व्यापक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ ।
buy lasuna generic – cheap himcolin tablets himcolin online order
besifloxacin brand – order sildamax for sale order sildamax pill
gabapentin where to buy – order ibuprofen 600mg online cheap azulfidine for sale online
where can i buy benemid – monograph over the counter how to get tegretol without a prescription
celecoxib us – order flavoxate online buy indocin pills for sale
colospa 135 mg tablet – order pletal 100 mg online order cilostazol 100mg
cambia for sale – voltaren 50mg usa aspirin uk
cheap rumalaya pills – rumalaya pills order generic amitriptyline 50mg
order mestinon 60mg online cheap – pyridostigmine 60 mg for sale azathioprine online
buy voveran – purchase diclofenac pills buy generic nimodipine
order baclofen 10mg for sale – feldene 20 mg generic piroxicam 20mg drug
mobic 7.5mg canada – buy mobic 15mg generic order generic toradol 10mg
cyproheptadine 4 mg pills – cheap tizanidine how to get zanaflex without a prescription
how to buy artane – buy trihexyphenidyl medication purchase diclofenac gel
cefdinir sale – buy omnicef 300mg generic clindamycin uk
accutane 20mg pill – deltasone cost deltasone buy online
prednisone order online – deltasone 10mg uk order permethrin generic
generic permethrin – buy benzoyl peroxide no prescription tretinoin cheap
betamethasone 20gm brand – adapalene online order monobenzone price
flagyl 400mg drug – flagyl cheap cenforce 50mg price
buy augmentin 625mg pill – augmentin 625mg pills order synthroid sale
cleocin 300mg canada – indocin 75mg without prescription indocin 75mg capsule
buy hyzaar generic – hyzaar uk order keflex
buy eurax online cheap – where can i buy crotamiton where can i buy aczone
provigil without prescription – purchase modafinil generic order melatonin 3mg online cheap
zyban generic – buy ayurslim no prescription buy shuddha guggulu pills for sale
order prometrium without prescription – clomiphene 100mg brand fertomid online
xeloda ca – xeloda 500 mg without prescription danazol 100 mg cost
purchase aygestin without prescription – purchase yasmin sale order yasmin without prescription
buy generic alendronate online – buy nolvadex 10mg without prescription provera online buy