एजेन्सी – अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले अन्तिम औपचारिकता पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका हतियार युक्त समर्थकले संसद भवनमा गरेको आक्रमणका कारण केही घण्टा रोकिएको इलेक्टोलर कलेज मतलाई औपचारिकता प्रदान गर्ने संसदको संयुक्त शत्रमा बाइडेनको जितले अन्तिम औपचारिकता पूरा गरेको हो । एरिजोना तथा पेनसिलभेनियाको इलेक्टोरल मत अवरोध गर्नका लागि रिपब्लिकन सिनेटर तथा तल्लो सदनका सदस्यहरुले गरेको प्रयास बहुमतले अस्वीकार गरेको थियो । सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणिकरण गरेको हो ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् । यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले पनि औपचारिकता पाएको छ ।सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित भएको हो । यसअघि राज्यका सदनले मत प्रमाणिकरण गरेका थिए । त्यसपछि इलेक्टोरल कलेजले त्यसलाई प्रमाणिकरण गरि सदनमा पठाएको हो । ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् । उनले नतिजा उल्ट्याउनका लागि गरेका कानूनी तथा ‘हिंसात्मक’ प्रयास विफल भएका छन् ।
यसैबीच संसदले बाइडेनको जीतलाई प्रमाणिकरण गरेलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तव्य जारी गरेर जनवरी २० मा सत्ताको सहज हस्तान्तरण हुने उल्लेख गरेका छन्। उनले हार स्वीकार गरेपनि चुनावको नतिजामा आफ्नो विमत्ति रहेको उल्लेख गरेका छन्।
buy lasuna medication – himcolin buy online buy himcolin sale
buy generic besifloxacin online – purchase sildamax pill sildamax buy online
neurontin 100mg ca – brand azulfidine 500 mg buy cheap generic azulfidine
buy probenecid 500 mg sale – etodolac 600mg pills order carbamazepine 200mg
order celebrex generic – buy generic flavoxate for sale order indomethacin pill
colospa online – buy cilostazol online order cilostazol 100 mg without prescription
order diclofenac 50mg pill – voltaren price purchase aspirin
rumalaya pills – cheap shallaki for sale generic amitriptyline 50mg
mestinon cost – brand pyridostigmine 60 mg azathioprine canada
order baclofen generic – cheap feldene piroxicam over the counter
meloxicam 7.5mg price – brand meloxicam 15mg ketorolac price
generic cyproheptadine – buy tizanidine tablets buy tizanidine online
purchase trihexyphenidyl pill – voltaren gel purchase online buy voltaren gel for sale
buy omnicef 300mg online – buy cleocin cheap
cheap accutane – deltasone order deltasone 20mg over the counter
purchase acticin for sale – where can i buy benzac order retin gel generic
buy betamethasone 20 gm – differin without prescription benoquin oral
buy generic flagyl online – cost metronidazole buy generic cenforce
buy augmentin 1000mg pills – order augmentin online synthroid order online
how to buy cleocin – buy indocin generic buy indocin 75mg online
purchase losartan sale – buy hyzaar online cheap brand keflex 250mg
purchase crotamiton gel – bactroban ointment cost purchase aczone sale
modafinil 100mg for sale – meloset 3 mg usa buy meloset 3mg for sale
order zyban 150mg online cheap – buy ayurslim cheap shuddha guggulu pills
prometrium 100mg usa – fertomid usa buy fertomid tablets
capecitabine 500 mg price – xeloda 500 mg without prescription danazol 100mg usa