२०८१ पुष २९ गते | 13th of January 2025

नागरिक अगुवाहरुको मार्च पासमा प्रहरी हस्तक्षेप

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ १२ गते १४:१९

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्व नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *