२०८१ जेठ ६ गते | 19th of May 2024

यस्तो देखियो प्रबलिकरण पछिको सिहंदरबार

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन ३ गते १४:२३

काठमाडौ -विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबार प्रबलीकरण सम्पन्न  भएको छ  । सिहंदरवारको मुख्य पुरानो भवनको प्रवलीकरणको काम जारी रहेपनि प्रधानमन्त्री कार्यलय रहेको भवन सहित केही मोहोडको प्रबलिकरण सम्पन्न भएको हो । यो प्रबलिकरण गर्न ९० करोड रुपैया लागेको राष्टिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । प्रबलिकरण सम्पन्न भएपछि प्रधानमन्त्रीको कार्यलय सोही स्थानमा सरेको छ ।

वर्तमान सरकार गठन भएको तीन वर्ष पुरा भएको अवसरमा आज बिशेष समारोह आयोजना गरि प्रधानमन्त्री केपी शर्मा ओली सोही स्थानबाट सरकारको तीन वर्षे कार्यकालको बेलिबिस्तार लगाएका छन ।
प्रबलिकरण पछि यस्तो बनेको छ सिहंदरबार :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *