वासिङ्टन- संयुक्त राज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ। अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ । टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन् । सुगरल्यान्ड शहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट मङ्गलबार बिहान एक महिना र तीन बालबालिकाको मृत्यु भएको छ ।
उत्तरी क्यारोलिनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना अरु घाइते भएका छन् । दक्षिणी टेनेस्सी राज्यमा पनि एक जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरु पनि बन्द गर्नुपरेको छ । खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको छ । अर्को हिउँदे आँधी अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा बुधबारदेखि शुरु हुन लागेको पनि जलवायु अधिकारीहरुले बताएका छन् ।
buy lasuna no prescription – buy generic diarex online buy himcolin without a prescription
order besifloxacin eye drops – besifloxacin for sale sildamax generic
neurontin 100mg canada – azulfidine 500mg sale purchase azulfidine pills
buy probalan pills for sale – order benemid 500mg sale tegretol 200mg over the counter
order celebrex pills – buy flavoxate generic indocin 75mg us
cost mebeverine 135mg – mebeverine generic buy pletal medication
voltaren uk – order voltaren 100mg generic buy generic aspirin for sale
buy rumalaya online – oral amitriptyline order elavil 10mg for sale
pyridostigmine us – oral sumatriptan 25mg azathioprine 25mg cost