काठमाडौं – ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । उनले शुभकामना सन्देशमा प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेष नेताहरुको शासन प्रणालीमात्रै नभएको बताएका छन् ।
बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “प्रजातन्त्र आधुनिक शासन पद्धितको सर्वोत्तम व्यवस्था हो । विश्वमान्य प्रजातन्त्रको सिद्धान्तअनुरूप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस भन्ने हामी सबैको आकांक्षा हो । प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिँदैन ।उनले नेपाल जनता र राजाको सहमति खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थ अवज्ञा भएको पनि बताएका छन् ।
cheap lasuna – buy lasuna paypal purchase himcolin pill
besifloxacin without prescription – buy generic carbocysteine online sildamax brand
order generic gabapentin 800mg – sulfasalazine 500 mg brand order azulfidine 500mg online
benemid 500mg brand – etodolac 600 mg us order tegretol 400mg for sale
celebrex pills – order indomethacin online indomethacin 50mg usa
colospa 135mg drug – buy cilostazol 100mg cilostazol online order
purchase diclofenac generic – buy voltaren 50mg for sale order aspirin 75 mg generic
rumalaya online order – amitriptyline 10mg canada buy cheap elavil
buy cheap generic pyridostigmine – mestinon brand buy imuran pill