२०८३ असोज १९ गते | 5th of October 2026

मेलम्चीको पानी बाग्मतीमा यसरी बग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन २७ गते १३:००

काठमाडौं – मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा  पठाईएको छ   । वाग्मतीमा प्रतिसेकेन्ड दुई सय साठी लिटर पानी आएकाले वाग्मतीमा पानीको बहाव बढेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

वाग्मतीमा मेलम्चीको पानी पठाइए पनि सफा भने भएको  छैन नदीमा जमेको लेदो, पहिलेदेखि जमेको पानीले अवस्था उस्तै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २६ गते मेलम्चीको पानी वाग्मतीमा मिसाएर पानीको बहाब बढाएर स्वच्छ बनाउने बताएका थिए । पुरानो वाग्मती ब्युँताउन पानीको बहाव पनि ठूलो चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *