२०८१ वैशाख २३ गते | 5th of May 2024

जेपी मन्डल, एनआरएनए आईसिसी सदस्य पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ३ गते १४:५२

सानफ्रान्सिस्को – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि एनआरएनए अमेरिकाका जुझारु जयप्रकाश मन्डल आईसीसी सदस्य पदका लागि उमेद्वार हुने जनाएका छन । एनआरएनए अमेरिकाका पुर्व सहसचिव मन्डल पुर्व सचिव राजेन्द्र सिवाकोटीसंग होस्टेमा हैसे मिलाएर क्यालिफोर्निया राज्यमा एनआरएनए अभियान शुरु गर्ने पात्रका रुपमा चिनिन्छन ।

सानफ्रान्सिस्को शहर बित्तिय ब्यवसायमा सकृय मन्डल रेडियो नेपाली अमेरिका मार्फत सामुदयिक संचारमा सकृय छन । ‘JP MANDAL SHOW’ मार्फत उनले सामुदायिक बिचार-बिमर्शका कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेका छन । एनआरएनएमा सकृय सन २०१३ को एनआरएनए अमेरिकाको कार्यसमितिमा सहसचिव रहेका थिए ।

UNITY, DIVERSITY, EMPOWEMENT, CONNECTIVITY, LEADERSHIP AND DEVELPPMENT एनआरएनएको अभियानमा अंगाल्दै आफु आईसिसी सदस्य पदका लागि निर्वाचनमा लागेको मन्डलले खुल्लामन्चलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *